परियोजना प्रस्ताव र आव्हान 

धुर्मुस–सुन्तली फाउण्डेशन कला, सचेतना, भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित सामाजिक संस्था हो । यसले कला, निर्माण र सचेतना मार्फत् नव नेपालको निर्माणमा बिभिन्न प्रभावकारी गतिबिधि गर्दै आएको छ । यसै सन्दर्भमा भुकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पिडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकिकृत नमुना मुसहर बस्ती निर्...

पुरा पढनुहोस्

सामाजिक परियोजना

पछिल्ला तस्बिरहरु

धुर्मुस सुन्तली फाउण्डेशन नेपालका चर्चित हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नेपालमा २०७२ बैसाख १२ गते गएको बिनाशकारी भुकम्प पछि भुकम्प पिडितहरुका लागि आवास पुन निर्माण र सामाजिक कार्य गर्ने उदेश्यले खोलिएको हो । भुकम्प गएको बेला अमेरिका पुगेका धुर्मुस सुन्तली नेपाल फर्किए लगत्तै पिडिहरुका लागि राहत बितरणमा जुटे । भुकम्प पिडितहरुका लागि त्यतिबेला राहतको मात्र हैन्, एउटा व्यवस्थित आवासको आवश्यकता थियो । जसअनुसार काभ्रेको पहरी बस्तीमा एकिकृत नमुना पहरी बस्ती निर्माण गर्ने योजना भयो । बस्ती निर्माणका लागि देश तथा बिदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगले सम्पन्न भयो । जुन बस्ती धुर्मुस सुन्तलीले आफ्नै पहलमा बनाएका हुन् । देश निर्माण र पुन निर्माणका लागि एकिकृत बस्तीकै अवधारणा अनुसार अगाडि बढे छिट्टै देश बिकाश ह...

पुरा पढनुहोस्