धुर्मुस सुन्तली फाउण्डेशनले हिजो महोत्तरीको भंगामा ३७ परिवार डुवान पिडितहरुका लागि राहत वितरण गर्यौं भने आज जनकपुरको धराजभन टोलमा जलाद नहर ले डुवानमा पर्नुभएका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाध्यान्न, औषधि, पानी लगायतका राहतका प्याकेज प्रदान गरिएको छ । र हामी आजै राहतका प्याकेज सहित सप्तरी, सुन्सरी हुदै झापा पुग्नेछौं । राहत बितरणमा सामाजिक अभियान्ता रामआशिष यादव, होटल व्यवसायि संघका अध्यक्ष हिरा गौतमको बिशेष सहभागिता रहेको थियो । यस बिपदमा हामीलाई सहयोग गर्नुहुने तथा शुभेक्षा राख्नुहुने सम्पुर्णलाई आभार ब्यक्त गर्दछौं ।

टिप्पणी गर्नुहोस