जसको केही हुदैन्, उसैलाई नै प्रकृतिले पीडा दिदोरहेछ । मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर १९ घिनाघाँट स्थित दलित बस्तीका उरा ऋषीदेव जसले बाढीको कारण आफुलाई जन्म दिने आमा गुमाए । त्यसैगरी मोरङ्गकै बुढिगंगा गाउँपालिका स्थित नेपाल परिवार जसले अकालमै छोरा उमेश नेपाल गुमाए । दुवै बाढी पीडित परिवारलाई घरमै पुगी राहत स्वरुप रु. २५-२५ हजारका दरले किरिया खर्च प्रदान गरियो ।

टिप्पणी गर्नुहोस