धुर्मुस सुन्तली फाउण्डेसन मार्फत विभिन्न व्यक्ति, संघ संस्थाहरुले गर्नु भएको सहयोगलाई हामीले दुई गाडी राहत समाग्री (सिरक, डसना, म्याट,झुल, दाल, चामल, चिउरा, चाउचाउ, विस्कुट साथै अति आवश्यक खाद्यन्न) मेडिकलको टोली सहित महोत्तरीको बर्दिबासबाट बाढी प्रभावित जिल्ला रौतहट, बारा र पर्सा तर्फ लाँदैं छौं । यस राहत संकलन तथा बितरणमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।

 

टिप्पणी गर्नुहोस