धुर्मुस सुन्तली फाउण्डेशन आफ्नो स्थापनाकालदेखीनै निरन्तर सामाजिक कार्यमा सक्रिय संस्था हो । यस संस्थाले दुखी पिडित तथा असाहायहरुको लागि काम गर्दै आईरहेको छ । संस्थाले ४ वटा एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गरिसकेको छ । प्राकृतीक विपतमा परेका, बाढी तथा पहिरो पिडित, भुकम्प पिडित, एकल महिलाहरु साथै अन्य आपत बिपद्मा परेकाहरुको लागि राहत तथा उद्वारको काम गरिरहेको छ ।


संस्थाको अन्य क्रियाकलापहरु ः 

  • एकीकृत बस्तीहरुको निर्माण
  • दुखी, पिडित तथा असाहायहरुका लागि राहत
  • उद्धार तथा उपचार, सरसफाई अभियानहरु
  • बालबालिकाहरुका लागि जनचेतना मुलक कार्यक्रहरु
  • खुल्ला दिशामुक्त देश निर्माण अभियान
  • चेतनामुलक श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रवद्र्धन