एकीकृत नमुना सन्तपुर बस्ती

२०७४ श्रावणको २८ गतेबाट परेको अविरल बर्षाको कारणले डुवानमा परेर पिडामा रहेका रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुरमा रहेका माझि, दुसाद, हजाम जाति समुदायका लागि ४७ आवासिय घरहरु सहितको एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरि सोही बर्ष माघ २३ गते सम्मानिय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारी ज्यू बाट हस्तान्तरण समेत गरिएको छ । बस्तीमा ४७ आवासिय घरहरु, एक भ्यू टावर, सुन्दर बगैंचा, बिद्यालय, मन्दिर, चिल्ड्रेन पार्क, सहयोगी स्तम्भ, क्लव घर, सार्बजनिक सौचालयहरु, सार्बजनिक धाराहरु लगायतका संरचनाहरु निर्मित छन् । बस्ती निर्माणका लागि ५ करोड ९४ लाख कुल लागत खर्च भएको थियो ।

अन्य विवरण
परियोजनाको नाम : एकीकृत नमुना सन्तपुर बस्ती
परियोजना सुरु गरिएको मिति :
परियोजना सकिएको मिति : २०७४ माघ २३
जम्मा लागत समय :
घर संख्या : ४७
घरको प्रकृती : भुकम्प प्रतिरोधी, बाढिपहिरो प्रतिरोधी, अपाङ्ग मैत्री, बालबालिका मैत्री
लाभग्राही परिवार संख्या : ४७
लाभग्राही किसिम : बाढी पिडित
जम्मा जनसंख्या : 
बसोवास गर्ने जाति समुह : माझि, दुसाद, हजाम, मुसहर
प्रति घर लागत :
जम्मा लागत : ५ करोड ९४ लाख
समन्वय तथा सहयोग :
सहयोगी संस्था, ब्यक्तिहरु : देश तथा बिदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, एन.आर.एन.ए. संघ संस्थाहरु
निर्मित संरचनाहरु : ४७ आवासिय घर, एक सामुदायिक भवन, एक प्रि स्कुल, एक भ्यू टावर, सुन्दर बगैंचा, मन्दिर, चिल्ड्रेन पार्क, सहयोगी स्तम्भ, क्लब घर, सार्बजनिक शौचालयहरु, सार्बजनिक धाराहरु
परियोजना कुल क्षेत्रफल : १२ कट्ठा
कुल संकलन सहयोग : ५ करोड ९५ लाख
खर्च भई रहेको सहयोग : छैन्

लाभग्राहीको विवरण :

 

क्र.स. घरमुलीको नाम कुल परिवार संख्या प्लट नम्बर क्षेत्रफल
नेवालाल राम ५ जना ७०१.७१(३.८५०)
हरिनारायण ठाकुर लोहार ५ जना ८२३.९३(४.५२१)
बतहु माझी ५ जना ७२६.०४(३.९८४)
ईनरमन माझी ८ जना ७२३.०४(३.९८४)
भुटा माझी २ जना ६२५.११(३.४३०)
रामजि माझी १० जना ८४१.३३(४.६१७)
उमेश माझी ६ जना ६९२.१८(३.७९८)
जोधी ठाकुर १० जना ६४८.०९(३.५५६)
दशैं माझी ४ जना ६५०.००(३.५६७)
१० जोखु माझी ४ जना १० ६५०.००(३.५६७)
११ नेमी माझी ९ जना ११ ६५०.००(३.५६७)
१२ गोबिन्दर माझी ७ जना १२ ६५०.००(३.५६७)
१३ जीतेन्द्र माझी ४ जना १३ ६४९.७१(३.५६५)
१४ जोगिन्दर माझी ७ जना १४ ६४९.४५(३.५६४)
१५ सोहराइ माझी ५ जना १५ ६९७.०४(३.८२५)
१६ तिलिया माझी ७ जना १६ ६७६.६०(३.७१३)
१७ सत्य नारायण माझी ९ जना १७ ६५०.००(३.५६७)
१८ झगरु माझी ६ जना १८ ६५०.००(३.५६७)
१९ रितलाल माझी ८ जना १९ ६५१.५७(३.५७५)
२० गोपि माझी ६ जना २० ८२३.९३(४.५२१)
२१ अन्चित माझी(सानो) ४ जना २१ ६२३.३४(३.४७०)
२२ कृष्ण माझी ३ जना २२ ७२३.६१(३.९७१)
२३ चन्द्रा माझी ५ जना २३ ९४२.००(५.१६९)
२४ रामइश्वर माझी ८ जना २४ ८७०.७०(४.७७८)
२५ राम नारायण माझी १० जना २५ ६१३.७८(३.३६७)
२६ रामचन्द्र माझी ८ जना २६ ६२१.००(३.४०७)
२७ भनु माझी ५ जना २७ ६९८.५४(३.८३३)
२८ मेघु शाह ४ जना २८ ६७५.७७(३.६०७)
२९ हरि नारायण शाह ४ जना २९ ६५७.३२(३.३०७)
३० सुकेश्वर  शाह ४ जना ३० ६५०.०३(३.५६७)
३१ जुगेश्वर शाह ६ जना ३१ ७३०.६३(४.००९)
३२ दिपेन्द्र शाह ३ जना ३२ ६९९.०१(३.८३६)
३३ देवल माझी ७ जना ३३ ५७५.००(३.१५५)
३४ जोगिन्द्र माझी (सानो) ३ जना ३४ ५७५.००(३.१५५)
३५ सुमिन्दर माझी ४ जना ३५ ५७५.००(३.१५५)
३६ अन्चित माझी (ठुलो) ७ जना ३६ ६१५.५९(३.७३८)
३७ राजकुमार माझी ४ जना ३७ ६१५.५८(३.७३८)
३८ बुधन पासवान ४ जना ३८ ५७५.००(३.१५५)
३९ विनय पासवान ५ जना ३९ ५७५.००(३.१५५)
४० सन्तोष पासवान ५ जना ४० ५७५.००(३.१५५)
४१ जय नारायण शाह ४ जना ४१ ७५८.१८(४.१६०)
४२ सत्य नारायण शाह ४ जना ४२ ६९६.३२(३.८२१)
४३ गंगा चौधरी २ जना ४३ ६२९.६९(३.४५५)
४४ रुपन चौधरी ५ जना ४४ ६११.२९(३.३५४)
४५ राजाराम पासवान ६ जना ४५ ६१९.४९(३.३९९)
४६ लक्ष्मण पासवान २ जना ४६ ५९१.५८(३.२४६)
४७ विश्वनाथ पासवान ७ जना ४७ ९२६.७८(५.०८४)